Thursday, October 1, 2026
Home समाचार डा.गोविन्द केसीले आमरण अनशन सुरु गर्ने घोषणा गरे

डा.गोविन्द केसीले आमरण अनशन सुरु गर्ने घोषणा गरे

122

असार १४,
डा। गोविन्द केसीले चिकित्सा शिक्षासम्बन्धी अध्यादेशमा समेटिएका सुधारका मुल बुँदालाई प्रतिस्थापन विधेयकमा तोडमोड गर्न खाजेको भन्दै शुक्रबारदेखि आमरण अनशन सुरु गर्ने घोषणा गरेका छन् । दुईपटकसम्म जारी उक्त अध्यादेशलाई सार्थक रुपमा दिन असार तेस्रो सातासम्म प्रतिस्थापन विधेयक पारित गरिसक्नुपर्छ । सरकारले अध्यादेशका प्रावधानलाई तोडमोड गरी प्रतिस्थापन विधेयक पारित गरिसक्नुपर्छ ।