पर्यटन वर्षलाई सफल बनाउन रारा आसपासका गाउँहरुमा मदिरा निषेध

267

चैत २७,
कालिकोट । कर्णाली रारा रारा आसपासका गाउँहरुमा मदिरा निषेध गरिएको छ। शान्ति सुरक्षालाई ध्यानमा राखेर मदिरा निषेध गरिएको हो। मदिरा सेवनले गाउँमा आएका पर्यटकलाई नकारात्मक असर पर्ने भन्दै मदिरा निषेध गरिएको हो। पर्यटकको सुरक्षा र सम्मानका लागि रारा आसपासका गाउँमा मदिरा नियन्त्रण गर्न युवा समिति र महिला समितिलाई सक्रिय बनाइएको प्रमुख जिल्ला अधिकारी उमाकान्त अधिकारीले बताए।