कांग्रेसमा गुट हेरफेर

266

चैत ५,
नेपाली कांग्रेसका नेताहरु प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनपछि फेरि गुट अदलबदलमा सक्रिय छन् ।
आन्तरिक गुटबन्दीकै कारण कांग्रेस निर्वाचनमा पराजित भएको नेताहरुले स्वीकारे पनि व्यवहार भने त्यसको उल्टो देखिन्छ ।
पार्टिभित्र एक नेताले अर्कोलाई निरीह र आफुर्ला शक्तिशाली देखाउन गुट समुह बनाउने र भत्काउने खेल कांग्रेसमा पुरानै हो । निर्वाचनमा पराजितपछि पार्टीमा यो खेलले अलि बढ्तै ठाउँ पाएको देखिन्छ ।