Friday, October 2, 2026
Home समाचार कृत्रिम घाँसेमैदान निर्माण शुरु

कृत्रिम घाँसेमैदान निर्माण शुरु

268

फागुन २७,
नवलपरासी बर्दघाट सुस्ता पश्चिम जिल्लाको भूमहीमा फुटबल खेलका लागि कृत्रिम घाँसेमैदान निर्माण शुरु भएको छ । जिल्ला फुटबल संघको पहलमा सुनवल नगरपालिका–१२, भूमहीस्थित रामनगर एकेडेमीको जग्गामा निर्माण हुने सो मैदान रु एक करोडको लागतमा सम्पन्न हुने अखिल नेपाल फुटवल संघ एन्फा का केन्द्रीय सदस्य प्रकाश पंगेनीले बताए।