Thursday, May 28, 2026
Home 2018

Yearly Archives: 2018

मध्यपुरथिमिमा मेयरले बेथिति भित्र्याएः बन्द हुने अवस्थामा कोरिया नेपाल मैत्री अस्पताल

समाचारपत्र दैनिक पुस ९, भक्तपुर । जनप्रतिनिधी आएपछि मध्यपुरथिमि नगरपालिकाद्धारा संचालित कोरिया मैत्री अस्पतालमा मेयर मदन सुन्दर श्रेष्ठले बेथिति र भ्रष्टाचार भित्र्याएका छन् । कोरिया सरकारको...

प्रहरीमा बेथितीः सिपाईलाई शौचालय छैन्, आइजिपीलाई सवा दुई करोडको बुलेटप्रुफ गाडी

नयाँ पत्रिका दैनिक /नवराज मैनाली, पुष्प ढुंगाना पुस ९, काठमाडौं । प्रहरी रिपोर्ट भन्छ, ‘देशभर आठ सय ५० कार्यालयमा शौचालय छैन ।’ शौचालय अभावमा लोटा लिएर पाखापाखा...

किन राखिदैंछ उपत्यकामा चोक-चोक सिसी क्यामरा ?

पुस ८, काठमाडौँ । स्थानीय तहसँगको समन्वय तथा नेपाल प्रहरीको आफ्नै स्रोत परिचालन गरी काठमाडौँ उपत्यकामा निगरानी बढाउन थप सिसी टिभी क्यामरा जडानका लागि...

दाङ बस दुर्घटना : छानबिन गर्न समिति गठन

काठमाडौं,८ पुस, दाङको राम्रीमा भएको बस दुर्घटनाका विषयमा छानबिन गर्न समिति गठन गरिएको छ । प्रदेश नं–५ का वरिष्ठ प्रहरी उपरीक्षक नरबहादुर खत्रीको संयोजकत्वमा...

एसिया प्यासेफिक समिटबारे माधव नेपालले दिए स्थायी समितिमा स्पष्टिकरण

काठमाडौं,पुस ८ नेकपाका बरिष्ठ नेता माधवकुमार नेपालले क्रिश्चियन धर्म प्रचारक संस्थाले गरेको एसिया प्यासिफिक समिटमा आफ्नो सहभागिताबारे स्थायी समिति बैठकमा स्पष्टिकरण दिएका छन्।...

राष्ट्रिय ख्रीष्टियन महासङ्घ द्धारा सार्वजनिक बिदाको माग

काठमाडौँ, ८ पुस राष्ट्रिय ख्रीष्टियन महासङ्घले यही पुस १० गते अर्थात् डिसेम्बर २५ क्रिसमस मा सार्वजनिक बिदाको माग गर्दै आज मोटरसाइकल ¥याली निकालेको छ...

तराई मधेस समृद्धि कार्यक्रमको १ अर्ब ९१ करोड रूपैयाँ जथाभावी वितरण

पुस ८, २०७५ काठमाडौँ । तराईका २१ जिल्लाका २ सय ७६ स्थानीय तहमा यस वर्षदेखि सञ्चालनमा आएको तराई मधेस समृद्धि कार्यक्रमअन्तर्गत विकास योजना र...

ओली प्रचण्डलाई दबाव, दिगम्बरलाई बर्खास्त गर्न माग

८ पुस, काठमाडौं । सरकारको नेतृत्वकर्ता दल नेकपाका ४३ केन्द्रीय सदस्यहरुले भ्रष्ट र विवादित छवी भएकाहरुको राजनीतिक नियुक्ति र मानपदवी खारेज गर्न माग गर्दै...

ट्रम्पका रक्षामन्त्रीले अचानक दिए राजिनामा,

पुस ६, काठमाडौं। अमेरिकी राष्ट्रपतिका रक्षामन्त्री जेम्स म्याटिसले अचानक राजीनामा दिएका छन् ।अमेरिकी राष्टपति डोनल्ड ट्रम्पले सिरियाबाट अमेरिकी फौज फर्काउने घोषणा गरेको भोलिपल्टै अकस्मात् जनरल...

वन अधिकृत घुससहित रङ्गेहात पक्राउ

पुस ६, म्याग्दी जिल्लाका युवाको अगुवाइमा सञ्चालन भएको भ्रष्टाचार नियन्त्रण अभियान प्रभावकारी बनेको छ । नेपाल कम्युनिष्ट पार्टी ९नेकपा० निकट विद्यार्थी सङ्गठन अनेरास्ववियुका...