Thursday, May 28, 2026
Home 2018

Yearly Archives: 2018

सरकारले तोड्यो कुटनीतिक परम्परा

अन्नपूर्ण पोष्ट- मंसिर १४, काठमाडौं । आईएनजीओको सम्मेलनमा सहभागी हुन विदेशी पाहुना नेपाल आएका छन्। तिनको भ्रमणलाई सरकारले औपचारिक बनायो। अझ उपप्रधानमन्त्री नै...

सामाजिक सुरक्षा योजनाको प्रचारमा ६७ लाख खर्च

नयाँ पत्रिका- मंसिर १४, काठमाडौं । सरकारले योगदानमा आधारित सामाजिक सुरक्षा योजना कार्यक्रम शुभारम्भको प्रचार–प्रसार र उद्घाटन व्यवस्थापनका लागि ६७ लाख २३ हजार...

उधारो मै खटिए सुरक्षाकर्मी

समाचारपत्र दैनिक- मंसिर १४, काठमाडौं । एसिया प्यासिफिक सम्मेलनमा सहभागी हुन विभिन्न मुलुकका विशिष्ठ पाहुना काठमाडौं आउनेक्रम बढेसँगै उपत्यकामा ठूलो संख्यामा सुरक्षा निकाय परिचालन गरिएको...

अधिकृतसहित १ सय ८७ सैनिकमाथि ‘कोर्टमार्सल’

समाचार पत्र- मंसिर १४, काठमाडौ । नेपाली सेनाले २०७३र२०७५ मा लिएको भर्ना प्रकृयामा घुस खाएर नयां सैनिक जवान भर्ना गर्ने कार्यामा संलग्न रहेका २३ अधिकृत...

सशस्त्र प्रहरीले ब्यारेकका लागि स्थान पाएन

मंसिर १३, दोलखा । जिल्लाको सुरक्षाका लागि स्थायी दरबन्दी लिएर आएको सशस्त्र प्रहरी बल गुल्मले बसोवासका लागि अझैसम्म उचित स्थान पाउन सकेको छैन ।...

हाम्रो समाजः ७९ जना कमलरीलाई मुक्त गर्न आग्रह

मंसिर १३, घोराही । तराईका पाँच जिल्लामा घरेलु कामदारका रूपमा बसेका ७९ कमलरीलाई मुक्त गर्न सम्बद्ध व्यक्तिहरूले आग्रह गरेका छन् । लामो समयसम्म मालिकको कमलरी...

यो वर्षको एसइई चैत १० बाट

मंसिर १३,भक्तपुर । यस वर्षको माध्यमिक शिक्षा परीक्षा, कक्षा १० ९एसइई० १० चैतबाट सुरु हुने भएको छ । शिक्षा ऐनअनुसार एसइई प्रदेशस्तरमा सञ्चालन हुने व्यवस्था...

बिरामीलाई २० लाख क्षतिपूर्ति दिन निजामती अस्पताललाई निर्देशन

नयाँ पत्रिका दैनिक- मंसिर १३, काठमाडौं । लडेर घाइते भएका बिरामीको उपचारमा चिकित्सकले लापरबाही गर्दा मस्तिष्कघात भएको भन्दै बिरामीलाई २० लाख रुपैयाँ क्षतिपूर्ति दिन जिल्ला...

आमाकै अगाडि ब्वाइफ्रेण्डसँग यस्तो हर्कत

एजेन्सी । अभिनेत्री सुस्मिता सेनले आफ्नो ४३ औं जन्मदिन मनाएकी छिन्। यस अवसरमा उनले आफूभन्दा १५ वर्ष कान्छा ब्वाइफ्रेण्ड रोहमन शललाई पनि आमा र...

घरको कुन दिशामा के राख्दा शुभ-लाभ हुन्छ ?

घर संसार । ज्योतिष शास्त्रमा वास्तु शास्त्रको धेरै महत्व रहेको हुन्छ भन्हे ज्योतिष शास्त्र भित्र वास्तु शास्त्रले आफ्नै छुट्टै ठाउँ बनाएको हुन्छ। वास्तु शास्त्रको...