Thursday, May 28, 2026
Home 2018

Yearly Archives: 2018

तामाङले गरे तीस लाखको जग्गादान

पुस ३, उदयपुर । बेलका नगरपालिका–४ का ६६ वर्षीय डम्बरबहादुर तामाङले बेलका नगरपालिका–४ को वडा कार्यालयको नयाँ भवन निर्माणका लागि रु ३० लाख...

अस्पतालमा पत्रकारलाई बीस प्रतिशत छुट

पुस ३, तनहँु । दमौली अस्पताल विकास समितिले जिल्लाका पत्रकारलाई उपचारमा २० प्रतिशत छुट दिने निर्णय गरेको छ । केही दिनअघि बसेको विकास समितिको...

ललितपुर महानगरपालिका सय वर्षमाः कोही कसैमा रौनक देखिएन

नेपाल समाचारपत्र, पुस ३ ललितपुर । कला संस्कृतिको नगरी ललितपुर महानगरपालिका स्थापना भएको सोमबार १ सय वर्ष पुगेको छ । यसै अवसरमा आयोजित शतवार्षिकी...

प्रदेशका उपसभामुखको एकै स्वर ‘महिला भनेर हेपियो’

समाचारपत्र दैनिक पुस ३, काठमाडौं । सातवटै प्रदेशका उपसभामुखहरूले पद दिइए पनि अधिकार नदिएर आपूmहरूलाई मूर्तिलाई जस्तो ठानिएको गुनासो गरेका छन् । सोमबार...

पूर्वराजा पोखरामाः राजतन्त्रको पक्षमा नारा घन्कियो

पुस २, काठमाडौं– पूर्वराजा ज्ञानेन्द्र शाहलाई उनका समर्थकहरुले पोखरामा भव्य स्वागत गरेका छन् । सोमबार बिहान पोखरा विमानस्थलमा उत्रिएका पूर्वराजा शाहलाई भव्य पुष्पगुच्छासहित उनका...

सांसदले गरे घरभाडा फिर्ता

पुस २, काठमाडौं — राजधानीमा आफ्नो घर भए पनि नभएको भन्दै घरभाडा बुझिरहेका सांसद्हरुले संघीय संसद् सचिवालयमा पैसा फिर्ता गर्न थालेका छन् । संसद्...

गौतमको प्रस्तावले ओली रुष्ट

पुस २, काठमाडौं — नेकपा स्थायी समिति बैठकमा नेता वामदेव गौतमले एक पद एक जिम्मेवारी सहित पार्टी कामको नेतृत्व अध्यक्ष पुष्पकमल दाहाललाईमात्र दिनुपर्ने खालको...

बजारमा नक्कली सौन्दर्य सामग्रीहरु छ्याप्छ्याप्ती

पुस २, काठमाडौं — खाद्य वस्तुसरह बजारमा नक्कली सौन्दर्य सामग्रीहरु पनि छ्याप्छ्याप्ती रहेको पाइएको छ । बहुराष्ट्रिय कम्पनीहरुले टे«ड मार्क चोरीको उजरी परेपछि उद्योग...

‘अमेरिका अब आफ्नै आँखाले नेपाल हेर्छ’

पुस २, काठमाडौं - अमेरिकाले नेपाललाई दिल्लीको आँखाबाट हेर्छ भनिन्थ्यो। तर नेपाली कूटनीतिज्ञहरूले पछिल्लो समय उसको दृष्टिकोण फेरिएको निष्कर्ष निकालेका छन्। अमेरिका जान लागेका परराष्ट्रमन्त्री...

नेकापा फुटाएर जनयुद्धको बाँकी कार्यभार पूरा गर्ने किराँतीको घोषणा

पुस २, काठमाडौँ नेकपा (माओवादी केन्द्र) का अध्यक्ष गोपाल किराँतीले सत्तापक्ष नेकपालाई फुटाएर भएपनि जनयुद्धको बाँकी कार्यभार पूरा गर्ने घोषणा गरेका छन् । आइतबार रिपोर्टर्स...