एमाले युवा संघमा नेतृत्व छान्न सकस, थेबे र पुरीबीच प्रतस्पिर्धी हुने संकेत

27

काठमाडौं । नेकपा एमाले निकट युवा संघ नेपालको नयाँ नेतृत्व चयन गर्न नर्विाचनको तयारी गरएिको छ। नर्विाचनकालागि शनबिार नै प्रतनिधिकिो नामावली प्रकाशति भइसकेका छन् भने मतदान गर्न ४६ वटा इलेक्ट्रकि भोटङि मेसनि ल्याइएको छ। संघको अध्यक्षका लागि वर्तमान अध्यक्ष क्षतिजि थेबे र महाचवि सुमन पुरीबीच प्रतस्पिर्धा हुने देएिको छ । पोखरामा जारी युवा संघको दसौं महाधविेशन नयाँ नेतृत्व चयन गर्दै आइतबार सक्ने कार्यतालकिा छ।
युवा संघको महाधविेसनमा सहभागी हुन सबै पालकिा, जल्लिा, प्रदेश गरी १ हजार ८३६ जना प्रतनिधिी पोखरामा छन्।