Tuesday, September 22, 2026
Home राजनीति देउवा निवासमा कांग्रेस बैठक, सरकारको समर्थन फिर्ता लिँदै

देउवा निवासमा कांग्रेस बैठक, सरकारको समर्थन फिर्ता लिँदै

18

काठमाडौँ : सरकारलाई दिएको समर्थन फिर्ता लिन नेपाली कांग्रेसको कार्यसम्पादन समितिको बैठक देउवा निवास बूढानीलकण्ठमा शुरु भएको छ। बैठकमा सहभागी एक नेताका अनुसार सरकारलाई दिएको समर्थन फिर्तालगायतका विषयमा निर्णय हुने जनाइएको छ। ोमबार प्रधानमन्त्री प्रचण्डले कांग्रेस नेतृत्वको गठबन्धन छाडेर एमालेलगायत दलसँग नयाँ गठबन्धन गरी नयाँ सरकार समेत बनाइसकेका छन्। जसमा एमाले, माओवादी, राष्ट्रिय स्वतन्त्र पार्टी र जसपा सहभागी छ।