कवाडी गाेदाममा आगजनीBy NayaNepalNews - September 21, 202241ShareFacebookTwitterPinterestWhatsApp काठमाडाैँ । ललितपुरकाे धाेबीघाटस्थित कवाडी गाेदाममा आगजनी भएकाे छ। आगजनी आज दिउँसाे भएकाे हाे। आगजनी अझै नियन्त्रणमा आएकाे छैन। आगाे निभाउने प्रयास भइरहेकाे छ। यससम्बन्धमा विस्तृत विवरण आउन बाँकी नै छ।