भक्तपुरमा रक्सी बेचेको देख्नु भो ? प्रहरीलाई खबर गर्नुहोस्

265

भक्तपुर । जिल्ला प्रशासन कार्यालय भक्तपुरले मदिरा बिक्रीवितरण गरे कारबाही गर्ने चेतावनी दिएको छ । स्थानीय तहको निर्वाचनलाई केन्द्रीत गरेर प्रशासनले सो निर्णय सार्वजनिक गरेको हो । यो भने सधैको लागि भने होइन स्थानीय तहको निर्वाचन मौन अवधी २७ गते राती १२ बजे देखि ३० गतेसम्मलाई हो । शान्ति सुरक्षा कायम राख्नको लागि मदिरा बिक्रि वितरणमा रोक लगाएको प्रशासनले जानकारी दिएको छ ।