कोरोना भाइरसबारे पछिल्लो अपडेट

295

फागुन २४,
काठमाडौं । दुई महिना यता विश्वभर फैलिएको कोरोना भाइरसको पछिल्लो अवस्था यस्तो रहेको छ ।
कोरोना भाइरस (कोविड–१९)को प्रकोप फैलिएका देश– ८४
संक्रमित संख्या- १०२,१८६
मृत्यु भएका- ३,४९१
निको भएका- ५७,३८९

कुन देशमा कति संक्रमित ?
चीन–८०,६५१

दक्षिण कोरिया–६,७६७
इरान– ४,७४७
इटली–४,६३६
अन्य– ६९६
जर्मनी–६७०
फ्रान्स– ६५३
जापान–४२०
स्पेन– ४०१
अमेरिका– ३३६
स्वीट्जरल्याण्ड– २१४
बेलायत– १६४
सिंगापुर– १३०
नेदरल्याण्ड्स– १२८
बेल्जीयम– १०९
नर्वे– १०८
हङकङ– १०७
स्वीडेन– १०१
मलेसिया– ८३
अस्ट्रेलिया–६६
बहराइन–६०
कुवेत–५८
क्यानाडा–५४
थाइल्याण्ड–४८
इराक–४८
यूएई– ४५
ताइवान– ४५
आइसल्याण्ड–४५
ग्रीस–४५
भारत– ३१
सान मारिनो–२३
डेनमार्क–२३
प्यालेस्टाइन– २२
लेवनन–२२
इजरायल–२१
चेक रिपब्लिक– १९
आयरल्याण्ड– १८
अल्जेरिया– १७
ओमान– १६
भियतनाम–१६
फिङ्गल्याण्ड– १५
इजिप्ट– १५
रुस– १५
पोर्चुगल– १३
ब्राजिल– १३
इक्वेडर– १३
क्रोयसिया– ११
मकाउ– १०
इस्टोनिया– १०
अजरबैजान– ९
रोमानिया– ९
अर्जेन्टिना– ८
कतार– ८
स्लोभेनिया– ७
पाकिस्तान– ६
बेलारस– ६
मेक्सिको– ६
साउदी अरेबिया–५
फ्रेन्च गुइना– ५
न्यु जिअल्याण्ड– ५
पोल्याण्ड– ५
फिलिपिन्स– ५
इन्डोनेसिया– ४
सेनेगल–४
जर्जिया– ४
हंगेरी– ४
बोस्नीया एण्ड हर्जगोविना– ३
सेन्ट बार्थलेमी– ३
नर्थ माकडोनिया– ३
डोमिनिकन रिपब्लिक– २
लक्जमबर्ग– २
मोरोक्को– २
मार्टिनिक– २
लिथुनिया– १
कम्बोडिया–१
क्यामरून– १
मोनाको– १
अफगानिस्तान– १
स्लोभाकिया– १
पेरु– १
टोगो– १
अर्मेनिया– १
युक्रेन– १
भ्याटिकन सिटी– १
दक्षिण अफ्रिका– १
लिस्टेन्स्टेन–१
फारो आइल्याण्ड्स– १
कोस्टा रिका– १
एन्डोर्रा– १
जिब्रल्टार– १
नाइजेरिया– १
ट्युनिसिया– १
कोलोम्बिया– १
भुटान– १
नेपाल– १ (निको भइसकेको)
जोर्डन– १
लाटभीया–१
सर्बिया– १
श्रीलंका– १

मृत्यु भएका– ३,४९१ मध्ये कुन देशका कति ?
चीन– २,९५९
इटली– १९७
इरान– २४
दक्षिण कोरिया– ४४
अमेरिका– १३
फ्रान्स– ९
जापान– ६
स्पेन– ५
इराक– ४
हङकङ– २
बेलायत– २
अस्ट्रेलिया– २
नेदरल्याण्ड्स– १
फिलिपिन्स– १
सान मारिनो– १
स्विट्जरल्याण्ड– १
थाइल्याण्ड– १
चीनका विभिन्न सहर तथा अन्य मुलुक– २२३

विवरण स्राेत : विश्व स्वास्थ्य संगठन