Tuesday, October 20, 2026
Home राजनीति भक्तपुर कांग्रेसका सभापति थापाले नेकपालाई भोट हाल्न आग्रह गरेपछि !, भिडियोमा हेर्नुहोस्

भक्तपुर कांग्रेसका सभापति थापाले नेकपालाई भोट हाल्न आग्रह गरेपछि !, भिडियोमा हेर्नुहोस्

527

मंसिर ८,
भक्तपुर । नेपाली कांग्रेस भक्तपुर जिल्ला समितिका सभापति दुर्लभ थापाले नेकपाले आश्वासनमात्र दिएर काम नगरेको आरोप लगाएका छन् । आइतबार भक्तपुरको कमलविनायकमा राप्रपा संयुक्तसंग चुवानी कार्यगत एकता घोषणा कार्यक्रममा भने ‘नेकपाले बाचा पुरा गरेको भए म आफैं नेकपालाई मत दिन्थे पार्टीले कारवाही गरे गरोस्’ । ‘फेसबुकमा यति मानिस प्रवेश गरे, उति गरे भनेर हालेको भरमा चुनाव कदनपी जितिदैन्,’ सभापति थापाले भने ।
संयुक्त चुवानी कार्यगत एकता घोषणा कार्यक्रमको सम्बोधन, भिडियो हेर्नुहोस्

े