Sunday, October 11, 2026
Home समाचार प्याराग्लाइडिङ दुर्घटनामा रसियन पाइलटको मृत्यु

प्याराग्लाइडिङ दुर्घटनामा रसियन पाइलटको मृत्यु

182

फागुन २१
पोखरा – प्याराग्लाइडिङ दुर्घटनामा एक पाइलटको मृत्यु भएको छ। सराङकोटबाट उडान लिने क्रममा बजारिएर रसियन सोलो पाइलटको उपचारको क्रममा मृत्यु भएको प्रहरी इनिस्पेक्टर गणेश सुवेदीले बताए। सोमबार मात्र माछापुच्छ्रे गाउँपालिका–९ ठाँटीमा पोर्चुगलका दुई ग्लाइडर दुर्घटनामा परेका थिए। तीन दिन अघि रोमानीयका सोलो पाइलटको फेवातालमा खसेर मृत्यु भएको थियो।