भक्तपुर १ः कांग्रेसका उम्मेदवार न्यौपाने जनताको माझमा, तस्विरमा हरौं

1

भक्तपुर । नेपाली कांग्रेसबाट भक्तपुर क्षेत्र नंं. १ का उम्मेदवार भएका किरण न्यौपाने यतिबेला मत माग्न जनताको घरघरमा गईरहेका छन् । भक्तपुर र चाँगुनारायण नगरपालिकाका सबै वडा पर्ने यस क्षेत्रमा न्यौपाने तालिकानै बनाएर घरदैलो गरिरहेका छन् ।

तस्विरमा हेरौं

तस्विरः रघु केसी