घरदैलोमा व्यस्त एमालेका उम्मेदवार बस्नेत, स्थानियद्धारा भव्य स्वागत, तस्विरमा हेरौंं

3

भक्तपुर । नेकपा एमालेका सचिव महेश बस्नेत यतिबेला आफु उम्मेदवार भएको भक्तपुर क्षेत्र नं. २ मा घरदैलो गर्न व्यस्त छन् । सूर्यविनायक नगरपालिका स्थानियहरु बस्नेतलाई स्वागत गर्दै वियजीको आर्शिवाद दिन हातमा अबिर, फूल, माला र खादा लिएर कुरिरहेका देखिन्छन् ।
भक्तपुर गुण्डुकै बासिन्दा भएकाले उनलाई जेष्ठ नागरिक, महिला र जेन्जी युवाहरुले आफ्नो ठाउँमा विकासको मूल फुटाउने, निडर, साहसी नेताको रुपमा लिने गरेको बालकोट एक स्थानियले बताए ।

तस्विरमा हेरौं