हरिबोधिनी एकादशीमा चाँगुनारायण

10

काठमाडौँ : हरिबोधिनी एकादशीका अवसरमा उपत्यकाका चार नारायणमा विशेष मेला लाग्छ। इचंगुनारायण, शेषनारायण र विशंखुनारायणमा जस्तै भक्तपुरस्थित चाँगुनारायण मन्दिरमा पनि दर्शनार्थीको घुइँचो छ। झरीको बेवास्ता गर्दै श्रद्धालु मन्दिर पुगेका छन्।