भक्तपुर । मध्यपुरथिमि नगरपालिकाको तेस्रो नगर स्तरिय राष्ट्रपति रनिङ्ग शिल्ड प्रतियोगीता -२०८१ सुरु भएको छ । विहिबार उक्त प्रतियोगिताको सांसद दुर्लभ थापाले समुदघाट्न गरेका थिए । उद्घाटन समारोहमा नगरप्रमुख सुरेन्द्र श्रेष्ठ,उपप्रमुख बिजय श्रेष्ठ, अन्य जनप्रतिनिधि, कर्मचारी, शिक्षक, विद्यार्थीलगायतको उपस्थिति रहेको थियो ।
तस्बिर: पवन श्रेष्ठ/नगरप्रमुखको सचिवालय