प्रधानमन्त्री ओलीले कति पाए विश्वासको मत ?

35
तस्विरः ओलीको सचिवालय

काठमाडौं । प्रतिनिधी सभाको आजको बैठकमा प्रधानमन्त्री केपी शर्मा ओलीले आइतबार विश्वासको मत पाएका छन् । आज संसदमा रहेका सदस्यको संख्या २६३ जना रहेको थियो । उनको पक्षमा १८८ मत, विपक्षमा ७४ मत परको छ । दुबैतिर १ नखुलेको मतको संख्या रहेको छ । प्रधानमन्त्री नियुक्त भएसँगै ३० दिनभित्र विश्वासको मत लिनुपर्ने संवैधानिक व्यवस्था रहेको छ।