पालिका परिचयः रुवी भ्याली गाउँँपालिका, धादिङ

37

काठमाडौं । पालिका परिचयमा हामीले यस पटक रुवी भ्याली गाउँँपालिका,धादिङको परिचय लिएर आएका छौं । उत्तरको हिमालय पर्वतदेखि दक्षिणको महाभारत सम्म फैलिएको नेपालको एकमात्र जिल्लाको रुपमा परिचित धादिङ जिल्ला बागमती प्रदेशमा अवस्थित छ ।

साविकको तिप्लिङ गाविस, सेर्तुङ गाविस र लापा गाविस को नामलाई कायम गरी यो गाउँपालिकाको नामाकरण रुवी भ्याली गाउँपालिका गरिएको छ कारण विश्वमानै दुर्लव बहुमुल्य खनिज रुवी यस पालिकामा प्रसस्त मात्रामा पाउन सकिन्छ । विश्वको हरेक ठाँउमा रुवी पाउन सकिन्छ तर गुणस्तरमा हेर्ने हो भने धादिङ जिल्लाको यस पालिकामा पाइने रुवी विश्वमानै नम्बर एकमा पर्ने भएकोलेनै यस पालिकाके नाम रुवी भ्याली गाउँपालिका नामकरण गरिएको हो। भू-आकृतिमा झन्डै गेलाकार आकारमा रहेको रुवी भ्याली गाउँपालिकाको भौगोलिक फैलावट पूर्वमा रसुवा जिल्ला,पश्चिममा गोरखा जिल्ला, उत्तरमा चीन तिब्बत र दक्षिणमा खनियाबास गाउँपालिका र गङ्गा जमुनासँग जोडिएको छ ।

पाविल हिमाल, गणेश हिमालको काखमा रहेको यो पालिकाको मनोरंजन हिमदृश्य ,हिमालय पर्बत बाट उत्पति भई यस गाउपालिकाको बीच भाग र जिल्लाको पनि लगभग बीच भागमा अविरल बग्ने आंखुको सौन्दर्यता, प्राकृतिक सम्पदाको रुपमा यस पालिकामा रहेको कालो दह, सेतो दह, तातो पानी कुण्ड, पाङसङ भ्यु, माङने डाँडा, नाक पोखरी, दोङदेन पोखरी, गोठेन माने, गणेश कुन्द, मेल्बु दरबार ईत्यादि सांस्कृतिक विविधता एवं सामाजिक संयोजन रूपी संगमस्थलको रुपमा पनि परिचित छ । कुल क्षेत्रफलः
४०१.८५ वर्ग किलोमिटर, कुल जनसंख्याः १०७८१, पुरुषः ५३५९ र महिलाः ५४२२ रहेका छन् ।

पालिका जनप्रतिनिधि प्रोफाइलः

गाउँपालिका अध्यक्ष

राम सिंह तामाङ

फोन नं. ९८५१२१२१६८

गाउँपालिका उपाध्यक्ष

-फेलामा तामाङ

फोन नं. ९७४९४६४६७६

प्रमुख प्रशासकीय अधिकृत

-राजाराम खतिवडा

९८५११७०७१३

वडा अन्तर्गत पालिका प्रोफाइल

वडा नं. १

वडा अध्यक्ष

नाम: पम्बर तामाङ

फोन नं.: ९८६९३७१००५

वडा सदस्य

नाम: विनीलामा

फोन नं.:९८६२७९०४६८

वडा सदस्य

नाम: काले थापा तामाङ

फोन नं.: ९८६२८३४६८५

वडा महिला सदस्य

नाम: डरानी घले

फोन नं.: ९८४०३१२११३

वडा महिला दलित सदस्य

नाम: रसमाया कामी

फोन नं.: ९७४६४३६६२७

का.पा.स.

नामः हिमाल घले

फोन नं.: ९८६२११६१६१

वडा नं. २

वडा अध्यक्ष

नाम: रुपा घले

फोन नं.: ९८४३६२५६८३

वडा सदस्य

नाम: योहन थापा तामाङ

फोन नं.:
९८६३६४७०९२

वडा सदस्य

नाम: काले घले

फोन नं.:९८६३३८६०१८

वडा महिला सदस्य/का.पा.स.

नाम: धान माया तामाङ

फोन नं.: ९८४०३३०८६

वडा महिला दलित सदस्य/का.पा.स.

नाम: सार्किनी कामी

फोन नं.: ९७४९४२६७४६

का.पा.स.

नामः आइत घले

फोन नं.: ९८५१०१३२२४

वडा नं. ३

वडा अध्यक्ष

नाम: फेदोर्जे तामाङ

फोन नं.: ९८४९७८७३१३

वडा सदस्य

नाम: तसिंह तामाङ

फोन नं.: ९८६२७४८०८७

वडा सदस्य

नाम: विनोद तामाङ

फोन नं.: ९८४३०४४६२६

वडा महिला सदस्य/का.पा.स.

नाम: प्रीति तामाङ

फोन नं.: ९८६२५८५१५८

वडा महिला दलित सदस्य

नाम: वल माया कामी

फोन नं.: ९८४७६९८६३७

वडा नं. ४

वडा अध्यक्ष

नाम: प्रशान्त तामाङ

फोन नं.: ९८६०६४९०९९

वडा सदस्य

नाम: सार्कीरोङ तामाङ

फोन नं.: ९८६०५३७२१६

वडा सदस्य

नाम: कोस्या तामाङ

फोन नं.: ९८४०८२८३३१

वडा महिला सदस्य

नाम: सुस्मिता गुरुङ

फोन नं.: ९८५३८३४६४९

वडा महिला दलित सदस्य

नाम: देवी वि.क.

फोन नं.: ९८४४११०४२४

वडा नं. ५

वडा अध्यक्ष

नाम: रम्बा तामाङ

फोन नं.: ९८६०५७१४११

वडा सदस्य

नाम: रिल बहादुर तामाङ

फोन नं.: ९८४३३३४७०८

वडा सदस्य

नाम: दर्ज्यूङ तामाङ

फोन नं.: ९८५११९३६२५

वडा महिला सदस्य/का.पा.स.

नाम: धन माया तामाङ

फोन नं.: ९८६१५१२७२०

वडा महिला दलित सदस्य

नाम: आशा दुधराज

फोन नं.: ९८६९१०५९३९

वडा नं. ६

वडा अध्यक्ष

नाम: समीर गुरुङ

फोन नं.: ९८४३८३८४४८

वडा सदस्य

नाम: मिन गुरुङ

फोन नं.: ९८६४६५९३७०

वडा सदस्य

नाम: कुल बहादुर तामा

फोन नं.: ९८६५५३८६७९

वडा महिला सदस्य

नाम: रजमाया गुरुङ

फोन नं.: ९८४९२८७७०७

वडा महिला दलित सदस्य

नाम: मंगली कामी

फोन नं.: ९८४३७०९६१४

प्रशासनिक विभाजनः

प्रदेशः बागमती प्रदेश

जिल्लाः धादिङ

जिल्ला सदरमुकामः धादिङबेशी

गाउँपालिका केन्द्रः रुवी भ्याली गापा-३, सेर्तुङ, धादिङ

जम्मा वडाः ६

भाषा तथा धर्म संस्कृति

बोलिने मुख्य भाषाहरुः

नेपाली, तामाङ, घले, नेवार आदि।

मुख्य धर्महरुः

क्रिश्चियन , बौद्ध, हिन्दु आदि ।

मुख्य जातजातिहरुः

तामाङ, घले, गुरुङ, ब्राहाण, क्षेत्री, नेवार, दमाई, कामी आदि।

मुख्य चाडपर्वहरुः

ल्होसार, ख्रिष्टमस, बुद्धजयन्ति, वडादशैं, भाइटिका, तिज, होली आदि

जात्राहरुः

ल्होसार