मिटरब्याज पीडितद्वारा जुत्ताचप्पल फुकालेर प्रदर्शनBy NayaNepalNews - March 10, 202459ShareFacebookTwitterPinterestWhatsApp काठमाडौँ : मिटरब्याज पीडितले न्याय मार्चको ४१ औँ दिन आज भद्रकालीमा जुत्ताचप्पल फुकालेर प्रदर्शन गरेका छन्। उनीहरूले भृकुटी मण्डपबाट मार्चपास गर्दै भद्रकालीमा गएर जुत्ताचप्पल फुकालेर प्रदर्शन गरेका हुन्।