कांग्रेसका चौधरी लुम्बिनी प्रदेशको मुख्यमन्त्रीमा नियुक्त By NayaNepalNews - April 27, 2023 31 Share FacebookTwitterPinterestWhatsApp बुटवल । नेपाली कांग्रेस नेता डिल्ली बहादुर चौधरी लुम्बिनी प्रदेशको मुख्यमन्त्रीमा नियुक्त भएका छन्। प्रदेश प्रमुख अमिक शेरचनले बहुमत सांसदको हस्ताक्षरसहित सरकारमा दाबी पेश गरेका चौधरीलाई बिहीबार मुख्यमन्त्रीमा नियुक्त गरेका हुन् ।