उपनिर्वाचनः घाटामा कांग्रेस, नाफमा रास्वपा

115

काठमाडौं । यहिँ बैशाख १० गते सम्पन्न उपनिर्वाचनमा केही दललाई फाइदा भएको छ भने केहीलाई घाटा र केही बराबर भएका छन् । जसमा मंसिरमा सम्पन्न निर्वाचन अनुसार नेपाली कांग्रेसलाई ८९ बाट १ सिट घाटा परेको छ । राष्ट्रिय स्वतन्त्र पार्टी २० बाट बढ्ेर २१ भएको छ । नेकपा एमालेले जित्न नसक्दा बराबर भएको उपनिर्वाचनमा तनहुँ-१ बाट स्वर्णिम वाग्लेको विजयसँगै प्रतिनिधिसभामा राष्ट्रिय स्वतन्त्र पार्टीको एक सिट बढेको छ । अब रास्वपाका २१ सांसद हुनेछन् ।