प्रधानमन्त्रीलाई बुद्ध एयरले रातो कार्पेट बिच्छ्याउदा आलोचना

26

कैलाली । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ आइतबार (आज) धनगढी पुगे ।

उनी काठमाडौँबाट धनगढी बुद्ध एयरमा गएका थिए । उनी धनगढी पुगेर बुद्ध एयरबाट झर्दै गर्दा रातो कार्पेट बिछ्याएको छ ।

सर्वसाधारणसँगै धनगढी पुगेका प्रचण्डलाई बुद्ध एयरले रातो कार्पेट बिछ्याएपछि त्यसको चौतर्फी आलोचना भइरहेको छ।

धनगढी विमानस्थलका अनुसार उनलाई बुद्ध एयरले नै रातो कार्पेट बिच्छाएको हो ।