आजको तस्विरः पशुमा खोप लगाउँदैBy NayaNepalNews - April 6, 202351ShareFacebookTwitterPinterestWhatsApp तनहुँको म्याग्दे गाउँपालिकामा कृषकले पालेका पशुलाई खोप लगाउँदै प्राविधिक । भेटेरीनरी अस्पताल तथा पशुसेवा विज्ञ केन्द्र तनहुँमार्फत् जिल्लाका सात पालिकामा पशुमा पूर्ण खोप अभियान सञ्चालन गरिएको छ । तस्बिर : कृष्ण न्यौपाने/ रासस