आज ७६ जना कोरोना संक्रमित थपिए

52
save photo

काठमाडौं । आज २४ घण्टामा थप ७६ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । देशभर गरिएको ३४५ पीसीआर परिक्षणका क्रममा ४९ जना र ८०६ एन्टीजेन परिक्षणका क्रममा २७ जनामा कोरोना संक्रमण पुष्टि भएको स्वास्थ्य मन्त्रालयले जनाएको छ । कोरोनाका कारण गत २४ घण्टामा १६ जना निको भएका छन् । हाल पीसीआर परिक्षणका संक्रमण पुष्टि भएका २२७ संक्रिय संक्रमित आइसोलेसनमा रहेको मन्त्रालयले जनाएको छ ।