आजको तस्विरः डुङ्गा सयर गर्दै विदेशी पर्यटकBy NayaNepalNews - April 3, 202349ShareFacebookTwitterPinterestWhatsApp कास्की जिल्लाको पोखराको फेवातालमा डुङ्गा सयर गर्दै विदेशी पर्यटक । पोखराको लेकसाइडमा यति बेला विदेशी पर्यटकहरुको चहलपहल बढेको छ । तस्बिरः राधिका कँडेल/रासस