काठमाडौँ । प्रि-ओपन सेसनमा आज सोमबार नेप्सेमा झिनो अंकले वृद्धि भएको छ ।
नेप्से सूचकमा ०.०६ अंकले वृद्धि भई १८८८.६१ विन्दुमा आएको छ । यो सेसनमा ३ कम्पनीको कुल १२० कित्ता सेयर कारोबार हुँदा ९ हजार ३४५ रुपैयाँको कारोबार भएको छ । यो सेसनमा कुल १ वटा कम्पनीको मूल्य बढेको छ भने १ वटाको मूल्य घटेको छ ।













