एमाले मण्डनदेउपुर वडा न. १ को अध्यक्षमा बालकृष्ण ढकाल

88

काभ्रे । नेकपा एमालेको मिसन ग्रासरुट २०७९ अभियान यति बेला देशभर जारी छ । सो अन्तर्गत काभ्रे जिल्लाको मण्डनदेउपुर वडा न. १ को वडा भेला सम्पन्न भएको छ । सो भेलाले वडा कमिटीको पूर्नगठन गर्दै अध्यक्षमा बालकृष्ण ढकाललाइ चयन गरेको सचिब राजु बस्ताकोटीले बताए । अभियान अन्तर्गत सदस्यता नविकरण, भेला, नयाँ सदस्य वितरणलगायतका कार्य हुदैं आएको बस्ताकोटी जानकारी दिए ।