महिला यौनपछि चुम्बन र स्पर्श रुचाउँछन् !

81

केही महिला सम्भोगको दौरानमा मात्र खुल्ने भए तापनि बहुसङ्ख्यक महिला पार्टनरले आफ्नो यौन चाहना बुझेर सोही अनुसारको सन्तुष्टि देओस् भन्ने चाहन्छन् । कति पुरुषलाई पुरुष जस्तै महिलाहरू कसरी चरम उत्कर्षमा पुग्छन् र यौनसन्तुष्टि प्राप्त गर्छन् भन्ने ज्ञानको कमी रहन्छ । बहुसङ्ख्यक पुरुष आफ्नो सन्तुष्टि नै दुबैको सन्तुष्टि हो भन्ने खालको व्यवहार गर्दछन् ।

महिलामा भएका कति यौन अंगको सुम्सुम्याईबाट त कति अङ्गमा चुम्बनबाट पनि उनीहरू यौन आनन्दमा पुग्दछन् । युवतीको योनीभित्र रहेको सानो भाग हुन्छ र त्यो ठाउँमा पुरुषको लिङ्गले धक्का दिँदा उनीहरूले ज्यादै सन्तुष्टि पाउँछन् । कति महिला शारीरिक सम्पर्क भन्दा पनि एकान्तमा विपरीत लिङ्गसँगको अँगालोमा पनि सन्तुष्टि प्राप्त गर्ने खालका हुन्छन् । धेरै महिला यौन कार्य पछि पार्टनरसँग चुम्बन, स्पर्श, अङ्गालिन रुचाउँछन् ।

अमेरिकी गाइनोकोलोजिस्टहरु पुरुष र महिलाले के गर्दा बढी सेक्स आनन्द मिल्छ भनेर सार्वजनिक रूपमै बताइदिन्छन् । अमेरिकी गाइनोकोलोजिस्ट डा।एडम आस्त्रजेस्कीले महिलालाई बढी सेक्स आनन्द कसरी पुग्छ भनेर खुलस्त पारेका छन् ।जुन पुरुषले सेक्स गर्दा युवतीको योनीभित्र रहेको सानो भागमा धक्का दिन्छ, त्यहीबाट महिलाहरू सेक्सबाट चरम आनन्द पाउने बताइएको छ । यद्यपि महिलाहरू पुरुषको तुलनामा ज्यादा लजालु हुने भएकाले कति कुरा उनीहरूले पार्टनरलाई खुलाउँदैनन् । एजेन्सी