सेयर बजारमा बृद्धि By NayaNepalNews - March 15, 2023 18 Share FacebookTwitterPinterestWhatsApp काठमाडौँ । प्रि-ओपन सेसनमा नेप्से सूचक १.८५ विन्दुले बढेको छ । यससँगै सूचक १९५३.०६ अंकमा आइपुगेको छ । यो सेसनमा ११ कम्पनीको ४१९ कित्ता सेयर कारोबार भएको हो । कुल ११ वटा कारोबार भएको हो । १ लाख ४८ हजार रुपैयाँ भन्दा बढीको सेयर कारोबार भएको छ ।