Friday, October 23, 2026
Home राजनीति मेयर बालेन बेलायत प्रस्थान

मेयर बालेन बेलायत प्रस्थान

57

काठमाडौँ । काठमाडौँ महानगरपालिकाका मेयर बालेन शाह बेलायत प्रस्थान गरेका छन्। मेयर शाह गए राति त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट बेलायत प्रस्थान गरेका हुन्।

स्वास्थ्य सहर शिखर सम्मेलनमा भाग लिन उनी बेलायत प्रस्थान गरेको काठमाडौँ महानगरपालिकाले जनाएका छ। मेयर बालेन चैत ५ गते स्वदेश फर्किने कार्यक्रम छ।