मेयर शाह र चिनिया राजदुतबीच भेटवार्ताBy NayaNepalNews - March 9, 202323ShareFacebookTwitterPinterestWhatsApp काठमाडौं । काठमाडौं महानगरपालिका मेयर बालेन्द्र शाह र चिनिया राजदुत छन सोङबीच भेटवार्ता भएको छ । काठमाडौं महानगरपालिकाको कार्यालयमा भएको भेटमा एक अर्काबीचमा सहयोग र आदान प्रदान गर्ने तथा हाल जारी सहयोगलाई निरन्तरता दिने बिषयमा छलफल भएको छ।