Saturday, October 3, 2026
Home राजनीति प्रसाईँद्वारा आन्दोलनका थप कार्यक्रम घोषणा

प्रसाईँद्वारा आन्दोलनका थप कार्यक्रम घोषणा

53

काठमाडौँ । मेडिकल व्यवसायी दुर्गा प्रसाईँले आन्दोलनका थप कार्यक्रम घोषणा गरेका छन्। बिहीबार पत्रकार सम्मेलन गर्दै उनले आन्दोलनका थप कार्यक्रम घोषणा गरेका हुन्।

व्यवसायी प्रसाईँले अभियन्ताहरूलाई सरकारले पक्राउ गरेकोमा आपत्ति जनाउँदै तत्काल छोड्नुपर्ने मागसमेत गरेका छन् ।