सिस्ने हिमालBy NayaNepalNews - February 7, 202375ShareFacebookTwitterPinterestWhatsApp रुकुम पश्चिमको मुसीकोट नगरपालिका–८, किटेनीबाट देखिएको सिस्ने हिमाल । यो वर्ष प्रर्याप्त हिउँदे वर्षा नहुँदा हिमालमा हिउँ पर्न सकेको छैन । तस्बिर: परिचन्द्र खत्री/रासस