मन्त्रिपरिषद्को बैठक बस्दैBy NayaNepalNews - February 6, 202336ShareFacebookTwitterPinterestWhatsApp काठमाडौँ। आज मन्त्रिपरिषद्को बैठक बस्दै छ । बैठक अपराह्न ४ बजे प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय सिंहदरवारमा बस्न लागेको हो ।बैठकमा मन्त्रालयका नियमित एजेन्डाका साथै सुरक्षा अधिकारीहरूको बढुवा लगायतका विषयमा छलफल हुने बताइएको छ ।
बैठकमा मन्त्रालयका नियमित एजेन्डाका साथै सुरक्षा अधिकारीहरूको बढुवा लगायतका विषयमा छलफल हुने बताइएको छ ।