Monday, October 5, 2026
Home राजनीति घनश्याम भुसाल चढेको गाडी दुर्घटना

घनश्याम भुसाल चढेको गाडी दुर्घटना

108

काठमाडौँ । नेकपा (एकीकृत समाजवादी) का नेता तथा पूर्व मन्त्री घनश्याम भुसाल सडक दुर्घटनामा परेका छन्। शुक्रबार दिउँसो भुसालले चलाएको गाडी बानेश्वरस्थित डिभाइडरमा ठोक्किएको हो।

गाडी ठोक्किएपछि उनी केहीबेर बेहोस भएका एक नेताले बताए । भुसाललाई बानेश्वरस्थित सिभिल अस्पतालमा भर्ना गरिएको छ।