काभ्रेमा बसको ठक्करबाट बालिकाको मृत्यु, आक्रोशित भिडले बसमा गर्यो आगजनीBy NayaNepalNews - February 2, 2023213ShareFacebookTwitterPinterestWhatsApp तस्बिर : फेसबुक काभ्रे । काभ्रेको नमोबुद्ध नगरपालिका भकुण्डेबेशीमा बसकाे ठक्करबाट एक बालिकाको मृत्यु भएको छ । बालिकाको मृत्यु भए पछि आक्रोशित भिडले बसमा आगजनी गरेका छन ।बिपि राजमार्गमा यतायात अबरुद्द भएकाे छ।थप विवरण आउन बाकी रहेको प्रहरीले जानकारी दिएको छ ।