Saturday, October 10, 2026
Home राजनीति आज राष्ट्रिय सभाको बैठक बस्दै

आज राष्ट्रिय सभाको बैठक बस्दै

67

काठमाडौँ । सङ्घीय संसद्को माथिल्लो सदन राष्ट्रिय सभाको बैठक आज बस्ने भएको छ।

अपराह्न ४ बजे सुरु हुने बैठकमा शिक्षा, विज्ञान तथा प्रविधि मन्त्री शिशिर खनालले ‘नेपाल विश्वविद्यालय विधेयक, २०७९ लाई दफावार छलफलका लागि विधायन व्यवस्थापन समितिमा पठाइयोस्’ भन्ने प्रस्ताव प्रस्तुत गर्ने एउटा मात्र सम्भावित कार्यसूची रहेको छ ।

हेर्नुहोस् कार्यसूची