Friday, October 9, 2026
Home समाज महानगरले भत्कायो नयाँ बानेश्वर चोककाे संरचना

महानगरले भत्कायो नयाँ बानेश्वर चोककाे संरचना

66

काठमाडौँ । काठमाडौँ महानगरपालिकाले नयाँ बानेश्वरको चेकमा अनधिकृत संरचना भत्काएको छ । महानगर र नेपाल प्रहरीको बाक्लो उपस्थितिमा संरचना भत्काइएको हो ।