कांग्रेसको मुख्य सचेतकमा रमेश लेखक#

67

काठमाडौं । नेपाली कांग्रेसको प्रतिनिधिसभाको मुख्य सचेतकमा रमेश लेखकलाई मनोनित भएका छन् ।
कांग्रेस सभापति एवं संसदीय दलका नेता शेरबहादुर देउवाले संसदीय दलको संशोधित विधान धारा १३ को उपधारा १ बमोजिम लेखकलाई मुख्य सचेतकमा मनोनयन गरेको कांग्रेस संसदीय दलको कार्यालयले जनाएको छ । कञ्चनपुर क्षेत्र नम्बर ३ बाट लेखक निर्वाचित भएका थिए ।