सेयर बजार आज बन्द हुने

59

काठमाडौँ । सेयर बजार आज बन्द हुने भएको छ। सरकारले क्रिसमसको अवसरमा आज सार्वजनिक बिदा दिएकाले सेयर बजार बन्द हुने भएको हो ।

अब बजार सोमबार बिहान ११ बजे खुल्नेछ।