कांग्रेस संसदीय दलकाे नेतामा देउवा चयनBy NayaNepalNews - December 21, 202247ShareFacebookTwitterPinterestWhatsApp काठमाडाैँ । कांग्रेस संसदीय दलकाे नेतामा शेरबहादुर देउवा चयन भएका छन्।बुधबार बिहान सम्पन्न भएकाे मतदानमा देउवाले ६४ मत प्राप्त गरे भने महामन्त्री गगन थापाले २५ मत प्राप्त गरे।पार्टी सभापतिसमेत रहेका देउवाले थापालाई ३९ मतान्तरले पराजित गरेका हुन्।