एउटा सांसदलाई राज्यले मासिक कति तलब/भत्ता दिन्छ ? थाहा पाउनुहोस्

65

काठमाडौं । प्रतिनिधी सभामा निर्वाचित सांसदहरुले भोली पद तथा गोपनियताको सथप लिदैं छन् । उनीहरुलाई राज्यले मासिक कति खर्च गर्दछ ?

-मासिक तलब -६६ हजार ७० रुपैयाँ
-स्वकिय सचिव -४२ हजार
-विशेष भत्ता -१ हजार
– फोन, इन्टरनेट,पत्र पत्रिका खर्च -३ हजार
-घर नहुनेलाई आवास खर्च -१८ हजार
-घर हुनेलाई मर्मत खर्च – ९ हजार
-फर्निचर, एक मुष्ट -१५ हजार
ब-िजुली/ पानी -२ हजार
-अतिथि सत्कार – १ हजार
-जम्मा -१,५७,०७०
संघीय सांसदमा एक जना बरारबर १ लाख ५७ हजार ७० रुपैयाँ
२७५ सांसदहरुलाई राज्यको पैसा मासिक तलब भत्ता मात्र ४ करोड ३१ लाख ९४ हजार २५९ रुपैयाँ लाग्ने छ ।