सांसदको तलब सुविधा र विकास कोष बन्द गर्नुपर्ने मागBy NayaNepalNews - December 14, 202282ShareFacebookTwitterPinterestWhatsApp काठमाडौँ । राष्ट्रिय एकता अभियान, नेपालले सांसदलाई दिइदै आएको तलब सुविधा तथा विकास कोष यथाशीघ्र बन्द गर्न माग गरेको छ।अध्यक्ष विनय यादवको नेतृत्वमा अभियानले बुधबार प्रधानमन्त्री शेरबहादुर देउवालाई भेटी उक्त मागसहीतकाे ज्ञापनपत्र बुझाएकाे छ ।