नेप्सेमा सामान्य उकालाेBy NayaNepalNews - December 6, 202227ShareFacebookTwitterPinterestWhatsApp काठमाडौँ । प्रि-ओपन सेसनमा नेप्से सूचक २.३१ अंकले बढेको छ।यससँगै सूचक १९४१.०८ विन्दुमा आएको छ। १५ कम्पनीको १७ सय ४४ कित्ता सेयर कारोबार भएको छ।यस अवधिमा कुल २४ वटा कारोबार भएको छ। ७ कम्पनीको भाउ बढेको छ भने ६ वटाको मूल्य घटेको छ।