डाेटीमा ओलीलाई फराकिलाे मतान्तरले पछि पार्दै आलेBy NayaNepalNews - November 22, 2022131ShareFacebookTwitterPinterestWhatsApp काठमाडाैँ । एक मात्र निर्वाचन क्षेत्र रहेकाे डाेटीमा सत्ता गठबन्धनका उम्मेदवार प्रेम आलेले फराकिलाे मतले अग्रता कायम गरेका छन् ।आलेले ६ हजार २३१ मत प्राप्त गर्दा नेकपा एमालेकी गाैरी ओलीले ३ हजार ४०९ मत प्राप्त गरेकी छन् ।