दाङ-३ मा मतगणना सुरु

134

दाङ । दाङकाे निर्वाचन क्षेत्र नम्बर ३ मा मतगणना सुरु भएको छ।  जिल्ला भू-संरक्षण कार्यालय तुलसीपुरमा मतगणना सुरु भएको हाे।

यहाँ नेपाली कांग्रेसका दिपक गिरी, नेकपा एमालेकी काेमल वली, राष्ट्रिय स्वतन्त्र पार्टीका कमल सुवेदी प्रतिस्पर्धी छन्।

क्षेत्र नम्बर ३ मा ९० हजार एक सय ५० मत खसेकाे छ।