पोखरा । मुस्ताङमा नेपाली कांग्रेसका योगेश गौचन थकाली ६३५ मतान्तरले अग्रता कायम गरेका छन्।
५ हजार ७८१ मतगणना हुदा थकालीले मतान्तर कायम गरेका हुन्। मुस्ताङमा ७ हजार २३० मत खसेको थियो।
थकालीले ३ हजार १५६ मत प्राप्त गरेका छन्।
नेकपा एमालेका प्रेमप्रसाद तुलाचनले उनलाई पछ्याउँदै २ हजार ५२१ मत पाएका छन्।
अब १४४९ मत गणना गर्न बाँकी छ।













