Wednesday, October 7, 2026
Home राजनीति राष्ट्रिय स्वतन्त्र पार्टीको घोषणा पत्र सार्वजनिक (पूर्णपाठ)

राष्ट्रिय स्वतन्त्र पार्टीको घोषणा पत्र सार्वजनिक (पूर्णपाठ)

246

काठमाडौँ । रवि लामिछाने नेतृत्वको राष्ट्रिय स्वतन्त्र पार्टीले आगामी मंसिर ४ गतेको निर्वाचनका लागि वाचा पत्र नाम दिएर घोषणा पत्र ल्याएको छ।

काठमाडौंमा बिहीबार आयोजित एक कार्यक्रमा पार्टी सभापति लामिछानेसहितले घोषणा पत्र सार्वजनिक गरेका छन्।

वाचापत्रमा समेटिएका विषयको सर्वाधिकार नेपाली नागरिकमा निहीत रहने र वाचापत्रमा समेटिएका कार्यक्रमहरु अन्य पार्टीले लिएमा सधन्यवाद दिने कार्यक्रममा जानकारी दिइएको छ ।